पूर्वको व्यापार पश्चिम सर्‍यो, देशभर चम्कियो ‘मनसरा’

द सिनेमा टाइम्स, काठमाडौं। शुक्रबार रिलिज भएको सिनेमाले हिजो पूर्वका हलहरुमा गरेको उत्कृष्ट सुरुवात पश्चिमका हलहरुमा देखि थालेको छ । रिलिजको दोश्रो दिन आज शनिबार अधिकाशं शोमा उत्कृष्ट सुरुवात गरेको छ । हिजो पूर्वका हलहरुमा उच्च लयमा देखिएको सिनेमा आजबाट पश्चिमका हलहरुमा पनि उच्च सुरुवात गर्न सफल भएको छ । हलहरुको बुकिङ शैली हेर्दा यस्तो…