हाउसफूल ब्यापारपछि ‘बोक्सीको घर’लाई मल्टिप्लेक्सले थपे शो

हाउसफूल ब्यापारपछि ‘बोक्सीको घर’लाई मल्टिप्लेक्सले थपे शो

क्यूएफएक्समा शुक्रबार ५६ शो पाएको सिनेमाले शनिबार ८० शो पाउँदै । लाबिमले ९ शो दिँदा शनिबार सिभिल मलमा ८ शो । शो थपिनेक्रम जारी ।

द सिनेमा टाइम्स
1.2k
Shares

काठमाडौं नेपाली सिनेमा उद्योगमा निर्माता प्रदर्शकबीच सधैँ एउटै विषयमा द्वन्द्व त्यो हो शो बाँडफाँट नेपाली सिनेमालाई हलले उचित शो नदिएको निर्माताले गुनासो गर्दै आएका छन्

तर, आजबाट प्रदर्शनमा आएको सिनेमाबोक्सीको घरले दर्शकको माग भए प्रदर्शकले शो जति पनि उपलब्ध गराउने पुष्टि गरेको

देशकै ठूलो मल्टिप्लेक्स क्यूएफएक्स चेनमा उच्च शो पाएकोबोक्सीको घरआज धेरै हलमा हाउसफूल भयो ललितपुरको लाबिम, काठमाडौंको सिभिल, भक्तपुरको भाटभटेनीस्थित क्यूएफएक्सका अधिकांश शो हाउसफूल भए अन्य हलमा पनि आज यो सिनेमाकाधेरै शो हाउसफूल भए हाउसफूल नभएका हलमा पनि सिनेमामा उच्च अकुपेन्सी थियो

बुधबार अग्रिम टिकटक बुकिङ खोल्दै क्यूएफएक्सलेबोक्सीको घरलाई काठमाडौं उपत्यकामा २४ मोफसलमा ३२ शो दिएको थियो

नेपालको दोस्रो ठूलो मल्टिप्लेक्स आईएनआई सिनेमाजले आफ्ना तीनवटा आउटलेटमा १८ शो, बिग मुभिजले ७,एफक्यूबले , वानसिनेमाज कालिमाटीले शो दिएका थिए अन्य मल्टिप्लेक्सहरूेल पनि उच्च शो प्रदान गरेका थिए

अग्रिम टिकट बुकिङ खोल्दा काठमाडौंमा क्यूएफएक्समा २४ शो पाएकोबोक्सीको घरले शनिबार ३८ शो पाएको यसमध्येललितपुरको लाबिम मलले मात्रै वटा शो प्रदान गरेको सिभिल मलमा शो पाएको लाबिमका भोलि शनिबारका अधिकांश शो आजै फाष्ट फिलिङमा गएका छन् केही शो हाउसफूल हुने क्रममा छन् सिभिलमा पनि राम्रो अकुपेन्सी देखिएको

यो सिनेमाले शनिबार मोफसलमा क्यूएफएक्सका आउटलेटमा ४२ शो पाएको जब कि टिकट बुकिङ खुल्दा शुक्रबारलाई ३२ शोदिएको थियो भोलि क्यूएफएक्समा आउटलेटमा यो सिनेमा ८० शोज पाउनेछ जबकी आज ५६ शो पाएको थियो आजभन्दा २४शो धेरै भोलिलाई पाएको अझै शो थपिनेक्रम जारी

अन्य मल्टिप्लेक्समा पनि करिब यही अनुपातमा शो बढेको बुकिङ पनि राम्रो देखिएकालेबोक्सीको घरले शनिबार आक्रामककलेक्सन गर्ने आंकलन गरिएको आजको बक्सअफिस रिपोर्ट आइनसके पनि शो अकुपेन्सी उच्च भएकाले राम्रो कमाइ गरेको

सुलक्षण भारतीको लेखन तथा निर्देशन रहेको चलचित्रमा बद्री केकी अधिकारी मुख्य भूमिकामा छिन् केकी यो सिनेमाकी निर्मात्री पनिहुन्

सामाजिक थ्रिलर जनरामा निर्माण भएको सिनेमाले समाजमा प्रचलितबोक्सीकुप्रथालाई चित्रण गरेको महिलालाई बोक्सीकोआरोप लगाई समाजले उनीहरूमाथि गर्ने शोषणको वरिपरि रहेर सिनेमा निर्माण भएको हो

केकी अधिकारी फिल्मस्को प्रस्तुतीमा निर्माण भएको सिनेमामा  निर्माताका रूपमा केकीका बुवा बद्री अधिकारी रहेका छन् राज घिमिरेकार्यकारी निर्माता हुन्

सिनेमामा केकीसँगै सुपला सापकोटा, श्वेच्छा राउत, सुलक्षण भारती, रमा थपलिया, सुष्मा निरौला, सबिन बास्तोलालगायतको अभिनय

लोचन रिजालको ब्याकग्राउन्ड म्युजिक रहेको सिनेमामा शिवराम श्रेष्ठको छायांकन लोकेश बज्राचार्यको सम्पादन टिफल्कफिल्मसले सिनेमाको वितरण गरेको