विकेन्ड कलेक्सन: ‘सन्जु’ले तोड्यो ‘बाहुबाली २’को रेकर्ड

द सिनेमा टाइम्स, काठमाडौँ - रनबिर कपूर स्टारर सिनेमा 'सन्जु'ले घरेलु बक्स अफिसमा उडान भरेको छ । हिन्दी सिनेमाको इतिहाँसमै सिंगल डे कलेक्सनमा यसले नयाँ रेकर्ड सेट गर्न सफल भएको छ । 'सन्जु'ले यहाँसम्मकी २०१७ मा रिलिज भएको 'बाहुबली २'को हिन्दी भर्सनलाई पनि पछाडी पारेको छ । पहिलो दिन ३४.७५, दोस्रो दिन ३८.६० करोड कमाई…