द सिनेमा टाइम्स, काठमाडौं - दीपेन्द्र के खनालको निर्देशनमा निर्माण भएको सिनेमा 'पशुपति प्रसाद २ : भष्मे डन' चर्चा शिखरमा छ । सिनेमाले नेपालमा मात्रै होइन् विदेशमा समेत बम्पर व्यापार गर्ने संकेत गरेको छ । शुक्रबार सिनेमा निर्देशक खनालले एक पोस्ट सेयर गर्दै सिनेमाको दक्षिण कोरियामा रिलिजको दुई हप्ता अगाडी ५ शो सोल्ड आउट भएको…