‘तान्द्रो’ प्रिमियर: दयाहाङको अभिनय उत्कृष्ट, सिनेमालाई राम्रो प्रतिक्रिया !

द सिनेमा टाइम्स, काठमाडौँ – शुक्रबारबाट प्रदर्शनमा आउन लागेको सिनेमा 'तान्द्रो'को राजधानीको बिग मुभिजमा प्रिमियर सम्पन्न भएको छ । सामतेन भुटिया निर्देशित सिनेमा हेर्न सुनिल थापा, निश्चल बस्नेत, दयाहाङ राई, निशा अधिकारी, आसिफ शाह लगायत थुप्रै मिडियाकर्मी र अन्य क्षेत्रका व्यक्तित्वहरुको उपस्थिति रह्यो । सिनेमा हेरेर अधिकाँसले अभिनेता दयाहाङ राईको अभिनयको प्रशंसा गरे । साथै,…