द सिनेमा टाइम्स, काठमाडौं । वर्षकै बहुप्रतिक्षित सिनेमा मध्येको एक हो, ‘जारी २’ । ‘जारी २’ लाई निर्माण पक्षले सङ अफ च्याब्रुङ’को ट्याग दिएको छ । यो सिनेमाको नाम नै ‘जारी २ : सङ अफ च्याब्रुङ’ राखिएको छ । टिजरमा आइपुग्दा मात्रै होइन पोस्टर देखि नै ‘जारी २’मा च्याब्रुङमा स्थान पाउँदै आएको थियो । सिनेमाका मुख्य…