‘के घर के डेरा : घर नं २’का निर्देशक र कलाकार भन्छन्- सबैको कथा हो, धेरैको मन जित्नेछ

द सिनेमा टाइम्स, काठमाडौं । थुप्रै फेस भ्यालु एउटै सिनेमामा रहेको सिनेमा बन्ने क्रम बाक्लिएको छ । एकपछि अर्को यस्ता सिनेमा रिलिज भइरहेका छन् । थुप्रै यस्तै सिनेमा लाइनअपमा पनि छन् । यस्तै मध्येको एउटा सिनेमा हो 'के घर के डेरा : घर नं २' । जुन रिलज हुँदैछ जेठ २ गते । यो सिनेमामा…