द सिनेमा टाइम्स, काठमाडौं । नेपाली सिनेमा उद्योगमा सरकारले नेपाली सिनेमाको विकासका लागि केही गरेन भन्ने आरोप लाग्दै आएको छ । सरकारले नेपाली सिनेको स्तर उकास्न केही पनि काम नगर्ने गरेको सिनेमाकर्मीहरूले आरोप लगाउँदै आएका छन् । विकास बोर्डले सिनेमा दर्ता गर्ने र सञ्चार मन्त्रालयले सेन्सर गरेर प्रदर्शन गर्नका लागि इजाजत दिनबाहेक केही काम नगरेको…