द सिनेमा टाइम्स, काठमाडौं । गायक यश कुमारले सांगीतिक सिनेमा ‘मैले तिम्रो मायामा’ सार्वजनिक गरेका छन् । सोमबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच उनले २० मिनेट लामो सांगीतिक सिनेमाको भिडियो सार्वजनिक गरिएको हो । उनको नयाँ सांगीतिक सिनेमाको भिडियो सार्वजनिक कार्यक्रमका बरिष्ठ साहित्यकार राज मुकारुङ प्रमुख अतिथिको रुपमा सहभागी थिए । उनले कार्यक्रममा बोल्दै गायक…