प्रदीप खड्काका दुवै सिनेमालाई दर्शकको साथ

द सिनेमा टाइम्स काठमाडौं । प्रदीप खड्काका नेक्स्ट भेन्चर दुवै सिनेमालाई दर्शकको साथ मिलेको छ । प्रदीप मुख्य भूमिकामा रहेका सिनेमा 'एक्टर : टेक वान' र 'पिताम्बर' दुवैले दर्शकको माया पाएका छन् । 'पिताम्बर'को टिजर र 'एक्टर : टेक वान'को ट्रेलरलाई दर्शकले साथ दिइएका हुन् । युट्युबमा रिलिज हुनबित्तिकै यी दुवै चलचित्रका टिजर र ट्रेलरले…