द सिनेमा टाइम्स, काठमाडौं । 'रेशम फिलिली' गज्जवको हाइप भएको सिनेमा हो । ०७२ साल वैशाखमा रिलिज भएको यो सिनेमा 'जालमा' गीतका कारण गज्जवको हाइप बनाएको थियो । यो गीत भाइरल हुँदा सिनेमाको हाइपले आकाश छोएको थियो । हाइप अनुसारकै पहिलो दिन सिनेमा हेर्न दर्शक हलमा पुगेका थिए । दोस्रो दिनको बिहानी शो पनि हाउसफुल…