बेनिशा अभिनित म्युजिक भिडियो ‘कालीगड’ रिलिज

द सिनेमा टाइम्स, काठमाडौं - गायक सुनिल गिरीले नयाँ गीत ‘कालीगड’को म्युजिक भिडियो सार्वजनिक गरेका छन् । नेपाली सांगीतिक क्षेत्रमा निरन्तर रुपमा सक्रिय रहेका गायक गिरी प्रायः आफ्नो नयाँ शैली मार्फत दर्शक तथा श्रोतामाझ आउने गरेका छन् । शनिबार सार्वजनिक गरेको गीतमा उनीसँगै गायिका मेलिना राईको स्वर छ । यो गीत लोक शैलीको गीतमा शब्द…