द सिनेमा टाइम्स, काठमाडौँ । म्युजिक भिडियोबाट उदाएका पुष्प खड्का र कोरियन लुक्स र हकी स्वभावको छवि बनाएकी नेपालकै महंगी नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहले जोडी बाँधेको सिनेमा ‘तिम्रो मेरो साथ’ यतिबेला प्रचारमा छ । केही समय यता रिलिज भएका नेपाली सिनेमाले अपेक्षाकृत बक्स अफिस कलेक्सन गर्न नसक्दा यो सिनेमाले राम्रो व्यापार गर्ने धेरैको विश्वास छ…