भर्चुअल रूपमा सुरु भयो ‘निफ’

भर्चुअल रूपमा सुरु भयो ‘निफ’

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – नेपाल अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल (निफ) बिहीवारबाट सुरु भएको छ । यसपाली कोरोना भाइरसका कारण फेस्टिभल  भर्चुअल माध्यमबाट सुरु भएको हो । ‘विश्वका कथाहरुको उत्सव’ नाराका साथ फिल्म संस्कृतिको विकास गर्ने उद्देश्य राखिएको महोत्सवको उद्घाटन सत्रमा सर्ट फिल्म, डकुमेन्ट्री र फिचर फिल्म प्रदर्शन गरिँने निफ अध्यक्ष केपी पाठकले  जनकारी गराएकाछन्।
यसैगरी आज महोत्सवको उद्घाटनका दिनमा यस महोत्सबका प्रमुख आकर्षण र अतिथि बलिउड निर्देशक, निर्माता, लेखक, कलाकार अनुराग कश्यप को नोट स्पिकर हुदै छ।