द सिनेमा टाइम्स काठमाडौं – यतिबेला फिल्म 'धड़क' प्रदर्शन भईरहेको छ । मराठी फिल्म 'सैराट' को रिमेक भएता पनि निर्देशक शशांक खेतनले स्क्रिन प्लेमा केहि फेरबदल गरेका छन् । फिल्म हेर्ने फिल्मकर्मी मात्र होइन दर्शकले पनि डेब्यु गर्ल जान्वी कपुरको तारिफ गरेका छन् । फिल्ममा उनलाई निर्देशक जसरि प्रस्तुत गरेका छन् , त्यो आधारमा अब उनले…