‘भिलने’को अफिसियल पोस्टर रिलिज गर्दै प्रदर्शन मिती घोषणा !

द सिनेमा टाइम्स, काठमाडौं - अभिनेता निखिल उप्रेती अभिनीत नयाँ सिनेमा 'भिलेन'को फस्टलुक पोस्टर रिलिज गरिएको छ । सिनेमाको पोस्टर रिलिजसँगै प्रदर्शन मिती पनि तय गरिएको छ । 'भिलेन' अब पौष २७ गतेबाट अल नेपाल रिलिज हुनेछ । सिनेमाको सार्वजनिक दुई पोस्टरमा मुख्य अभिनेता निखिल उप्रेतीलाई मात्रै समावेश गरिएको छ ।द ग्लोबल पिक्चर्स प्रा लीको…