सुशीललाई बक्सअफिस चुनौती !

आशिष ओली 'गणेश', काठमाडौँ । 'होस्टेल रिटर्न्स'बाट नेपाली सिनेमा क्षेत्रमा इन्ट्री गरेका सुशील श्रेष्ठ पछिल्लो समयका आशा गर्न लायक कलाकार हुन् । मिलेको हाइट र सुगठिलो शरीरका धनि सुशीललाई स्थापित हुन सिक्नु र गर्नु पर्ने धेरै कुराहरु बाँकी छन् । सुशीललाई एक्सन सिनेमा सुहाउने हल्लाहरु पनि बजारमा सुनिन्छन । तर, एक्सनमा फिट हुने सुशीलले अभिनय…