गायिका प्रविशा अधिकारीको स्वरमा ‘तिमी भित्र’

गायिका प्रविशा अधिकारीको स्वरमा ‘तिमी भित्र’

द सिनेमा टाइम्स
497
Shares

द सिनेमा टाइम्स, काठमाडौं । गायिका प्रविशा अधिकारी र गायक विशाल निरौलाको स्वरमा ‘तिमी भित्र’ बोलकोे गीत रिलिज भएको छ । रोमान्टिक  गीतको भिडियोमा मोडलद्वाय कविता नेपाली र कपिल रसाइली फिचर्ड छन् । कविराज गहतराजको कोरियोग्राफी रहेको भिडियोमा कविता र कपिलको केमेस्ट्री सुहाएको छ ।

गीतको शब्द र संगीत ज्ञानेन्द्र गिरीको हो भने मिक्सिङ अनि मास्टरिङ रञ्जन राईले गरेका छन् । सौरभ लामाको छायाँकन रहेको भिडियोलाई मित्र देव गुरुङले सम्पादन गरेका छन् ।