द सिनेमा टाइम्स, काठमाडौं । नेपाली सिनेमा क्षेत्रमा सामाजिक विषयवस्तुमा आधारित सिनेमा बन्ने क्रम बढिरहेको छ । यही क्रममा हलमा प्रदर्शनरत सिनेमा ‘गौँथली’ले एक युवतीको सपना, शिक्षा प्राप्तिको चाहना र समाजसँगको संघर्षलाई केन्द्रमा राखेको छ। साउन १ गतेदेखि प्रदर्शनमा आएको सिनेमाका निर्देशक डा. कपिल रिजाल हुन् । उनले सिनेमामार्फत् महिला शिक्षा, पारिवारिक सम्बन्ध र सामाजिक…