द सिनेमा टाइम्स, काठमाडौं । अभिनेता दयाहाङ राईले सिनेमा 'रिमै' नेपाली सिनेमा उद्योगका लागि एउटा दस्तावेज हुने बताएका छन् । गुरुङ समुदायको अध्ययन गर्ने व्यक्तिका लागि 'रिमै' बलियो दस्तावेज हुने उनको भनाइ छ । 'अहिले त यो सिनेमा बन्यो । प्रदर्शन हुन्छ । धेरैका लागि यो सामान्य प्रक्रिया हो’, उनी भन्छन्, ‘तर, यो सिनेमा भोलिका…