द सिनेमा टाइम्स, काठमाडौं । आगामी चैत्र ८ गतेबाट प्रदर्शनको तयारीमा रहेको सिनेमा '११ः५५' (डु नट ट्रस्ट एनिवन)बाट सागर खनालले अभिनय डेव्यु गर्दैछन् । लामो समयको प्रतिक्षा पश्चात ठुलो पर्दाको सिनेमामा डेव्यु गर्न पाउँदा उनी निकै उत्साहीत समेत छन् । सिनेमामा डेव्यु गर्नको लागि आफुले कडा मेहनत गरेको दाबी अभिनेता खनालको छ । यसअघि थुप्रै…