द सिनेमा टाइम्स, काठमाडौँ – प्रदीप भट्टराई निर्देशित सिनेमा ‘शत्रु गते’ले प्रदर्शनको ५१ दिन पार गरेको छ । हलमा प्रदर्शन भएको ५१ दिन पुरा भएपछी निर्माण पक्षले सफलता खुसी साट्ने गर्दछन् । ‘शत्रु गते’ले पनि शनिबार बेलुका राजधानीमा सक्सेस पार्टी राखेको छ । वर्षको सय हारहारीमा सिनेमा रिलिज भएपनि दर्जन जति सिनेमाले मात्र नाफाको व्यापार…