बक्स अफिस सम्पूर्ण निर्माताहरुको माग हो, ‘एउटी महिलालाई सिध्याउन मिटिङ नबस्नुस्’=निकिता पौडेल

द सिनेमा टाइम्स, काठमाडौँ - बक्स अफिस कार्यन्वयनलाई लिएर विकास वोर्ड अध्यक्ष निकिता पौडेलले कडा अभिव्यक्ति दिएकी छन् । अध्यक्ष पौडेलले आफू महिला भएकै कारण न्वारनदेखिको बल लगाएर असफल बनाउन लागिपरेका दाइ, अंकल, बुबाहरुप्रति दया लागेको र आफ्नो चित्त दुखेको बताएकी छन् । फेसबुकमा निकै लामो स्टाटस लेख्दै बोर्ड अध्यक्षले भनेकी छन्-‘नेपाली चलचित्रलाई भन्दा हिन्दी चलचित्रलाई…