द सिनेमा टाइम्स, काठमाडौँ – बैशाख २१ अर्थात् आगामी साता रिलिज हुने सिनेमा ‘डमरुको डण्डीबियो’ सेन्सर पास भएको छ । सेन्सर बोर्डले यसलाई युनिभर्सल सर्टिफिकेट दिएको छ । अब खगेन्द्र लामिछाने स्टारर सिनेमालाई सबै उमेर समुहका दर्शकले हेर्न पाउने छन् । पछिल्लो चर्चामा रहेको सिनेमालाई आशाका रुपमा हेरिएको छ । खगेन्द्र अभिनित यसअघि सिनेमालाई दर्शकले…