भावी पुस्ताको लागि डकुमेन्टेसन ‘डमरुको डन्डीबियो’

द सिनेमा टाइम्स, काठमाडौँ – डेब्यु सिनेमा ‘बधशाला’ पश्चात चार सिनेमामा अभिनय गरिसकेका अभिनेता खगेन्द्र लामिछानेले सिनेमा क्षेत्रमा आफ्नो छुट्टै परिचय बनाइसकेका छन् । नेपाली आमिर खानको उपमा पाएका खगेन्द्र अभिनयसँगै लेखनमा पनि सक्रिय छन्, र यी दुवै विधामा आफुलाई प्रमाणित गरिसकेका छन् । बैशाख २१ गते खगेन्द्र अभिनित पाँचौ सिनेमा ‘डमरुको डन्डीबियो’ प्रदर्शन हुदैछ…