‘सन्जु’ टिजर रिलिज, रणवीरका ६ अवतार

द सिनेमा टाइम्स, काठमाडौँ – रणवीर कपूर स्टारर सिनेमा ‘सन्जु – वान म्यान मेनी लाइभ्स’को टिजर सार्वजनिक भएको छ । राजकुमार हिरानी निर्देशित सिनेमा बलिउड सुपरस्टार संजय दत्तको जीवनीमा आधारित छ । निर्माण घोषणा भएदेखि नै अत्याधिक चर्चामा रहेको सिनेमामा रणवीर, संजय अर्थात सन्जुको जीवनका ६ अवतारमा देखा परेका छन् । बलिउडमा अभिनय क्षमताबाट चिनिएका…