द सिनेमा टाइम्स, काठमाडौँ – १८ वर्ष पछी अभिनेता अनिल कपूर र अभिनेत्री माधुरी दिक्षितले सँगै सिनेमा गर्ने भएका छन् । इन्द्र कुमारले निर्देशन गर्ने नयाँ सिनेमा ‘टोटल धमाल’का लागि यी दुई सुपरस्टार फाईनल भएको बलिउड ट्रेड एनालिस्ट तरण आदर्शले ट्विट गरेका छन् । उसो त निर्देशक कुमारले पनि यी दुई कलाकारसँग २६ वर्ष पछी…