‘नेप्टे’ रोहितको ड्रिम प्रोजेक्ट

द सिनेमा टाइम्स, काठमाडौँ – यहिँ शुक्रबार अर्थात् चैत ३० गतेबाट प्रदर्शनमा आउने सिनेमा ‘नेप्टे’लाई निर्माता तथा कलाकार रोहित रुम्बाले ड्रिम प्रोजेक्ट भनेका छन् । ‘नेप्टे’लाई लिएर उत्साहित रहेका निर्माता रुम्बाले भने ‘खेतबारी बेचेर सिनेमा बनाएको छु । लामो समयदेखि सिनेमा क्षेत्रमा केहि गर्छु भनेर लागेको छु । ‘नेप्टे’ चलेमा ३ दिनमै नयाँ सिनेमा घोषणा…