द सिनेमा टाइम्स, काठमाडौँ – चार दिन अगाडी युट्युबमा ‘डमरुको डन्डीबियो’को ट्रेलर सार्वजनिक भएको भयो । त्यसपछी जताततै यहिँ सिनेमाको चर्चा छ । सिनेमालाई लिएर दर्शकबाट यति सकारात्मक कमेन्ट बर्षा भएका छन्, जसले सिनेमाको हाइप एक्कासी चुलाइदिएको छ । खगेन्द्र लामिछाने, अनुप बराल र मेनुका प्रधानको मुख्य भूमिका रहेको सिनेमाले उठाएको कथाबस्तुलाई सबैले स्वागतयोग्य भनेर…