द सिनेमा टाइम्स, काठमाडौँ – फागु पुर्णिमाको अवसर पारेर सिनेमा ‘भोर’को रिलिज मिति तय गरि पोस्टर सार्वजनिक गरिएको छ । तराई भेगमा विद्यमान दाइजो प्रथाको कथालाई उठाएको सिनेमा अब बैशाख २१ गतेदेखि प्रदर्शनमा आउनेछ । सिनेमालाई यादवकुमार भट्टराईले निर्देशन गरेका हुन् । यादवले यसअघि ‘झोला’ निर्देशन गरेर दर्शक र समिक्षकबाट वाहवही बटुलेका थिए । सार्वजनिक…