द सिनेमा टाइम्स, काठमाडौँ – चैत ३० गते प्रदर्शन हुने सिनेमा ‘नेप्टे’को तेस्रो गीत सार्वजनिक भएको छ । ‘आँखा छ चिम्रो...’ बोलको गीतमा रोहित रुम्बा, बुद्दी तामाङ, अर्जुन लामा र पुर्णिमा लामा फिचरिङ छन् । यसअघि सिनेमाका दुई गीत र ट्रेलर सार्वजनिक भैसकेका छन् । जसको प्रतिक्रियाबाट निर्माण पक्ष उत्साहित छ । त्यस्तै यो गीतबाट…