द सिनेमा टाइम्स, काठमाडौँ – बलिउड अभिनेता रणवीर सिंह अहिले जोया अख्तरको ‘गली व्वाय’मा व्यस्त छन् । त्यस लगतै उनि रोहित सेट्टीको नयाँ सिनेमा ‘सिम्बा’मा व्यस्त हुनेछन । यसका साथै रणवीरले यसपटकको आईपीएल सिजनको ‘ओपनिङ सेरोमोनि’मा प्रस्तुति दिने भएका छन् । हिन्दुस्तान टाइम्सका अनुसार १५ मिनेटको उक्त प्रस्तुतिका लागि रणवीरले ५ करोड भारु पारिश्रमिक लिएका…