द सिनेमा टाइम्स, काठमाडौँ – टाइगर श्रोफ स्टारर सिनेमा ‘बाघी २’ले भारतीय बक्सअफिसमा तुफान मच्चाएको छ । सिनेमाको पहिलो दिनको कलेक्सन अनुमान गरिए भन्दा धेरै माथि रह्यो । वर्षको उत्कृष्ट ओपनिङ गर्ने ‘पद्मावत’लाई पछी पार्दै सिनेमाले पहिलो दिन २५.१० करोड कमाई गर्यो । सिनेमाले पहिलो दिन धेरैमा १२ देखि १५ करोड बीच कमाई गर्ने बलिउड…