द सिनेमा टाइम्स, काठमाडौँ - प्रतिक्षित सिनेमा 'लिलिबिली'ले राजधानीमा कन्सर्ट आयोजना गर्दै उपत्यका प्रचार सुरु गरेको छ । नयाँ बसपार्कस्थित बिजी मलबाट उपत्यका प्रचारको सुरुवात गरियो । जहाँ सिनेमाका मुख्य कलाकारद्वय प्रदीप खड्का र जसिता गुरुङसँगै निर्देशक मिलन चाम्स, निर्माताद्वय सुदिप खड्का र गोविन्द शाहीले दर्शक झुमाए । युवापुस्ता माझ गज्जबको फ्यान फ्लोविङ बनाएका प्रदीपको…