Exclusive: सुवासले ‘कृ २’ बनाउने, अनमोल फाइनल!

द सिनेमा टाइम्स, काठमाडौँ – यस वर्षको चर्चित सिनेमा ‘कृ’को सिक्वेल बन्ने भएको छ । निर्माता सुवास गिरीले सोलो रुपमा ‘कृ २’ निर्माण गर्ने सिनेमाको बारेमा अहिलेसम्मको जानकारी दिए । द सिनेमा टाइम्ससँग कुरा गर्दै सिनेमाको लिडमा अनमोल केसीसँग कुरा भैसकेको र उनले ‘कृ २’ गर्ने बाचा गरेको बताए । ‘अनमोलसँगको कागजी सम्झौता केहि दिनमा…