द सिनेमा टाइम्स, काठमाडौँ – जादुयी स्वरबाट विश्वको ध्यान खिच्न सफल हलिउड गायक जियान मलिकका फ्यानहरुका लागि दुखद खबर छ । जियानले अमेरिकी मोडेल गर्लफ्रेन्ड गिगी हदिदसँग ब्रेकअप गरेका छन् । जियानका फ्यानहरुले गिगीसँगको जोडीलाई अत्याधिक रुचाउदै आएका थिए । ‘माइन्ड अफ माइन’ एल्बमबाट चर्चित जियान र गिगी पछिल्लो दुई बर्षदेखि रिलेसनमा थिए । केहि…