द सिनेमा टाइम्स काठमाण्डौ – सेलिब्रेटी हुनु एउटा लोभलाग्दो सफलता हो। तर, कहिलेकाही त्यसको मूल्य पनि चुकाउनुपर्छ। विशेषगरी संचारमाध्यममा छापिने गसिपका कारण सेलिब्रेटीले त्यसको मूल्य चुकाउने गरेका छन्। पछिल्लो समय प्रतिभावान स्टारका रूपमा उदाइरहेकी साम्राज्ञी राज्य लक्ष्मी शाह, त्यसको प्रतिनिधि उदाहरण हुन्। अनलाइनहरूले गसिपलाई समाचार बनाएर प्रेषित गरे। समाचारका शीर्षकहरूको आशय थियो, ‘मलाई गाउँले मन…