शिर्ष स्थानमा ‘लिलिबिली’ ट्रेलर !

द सिनेमा टाइम्स, काठमाडौँ – प्रदीप खड्का, प्रियंका कार्की, अनुपविक्रम शाही स्टारर सिनेमा ‘लिलिबिली’को ट्रेलर युट्युब ट्रेन्डीङको पहिलो स्थानमा उक्लिएको छ । रिलिज भएको तेस्रो दिनमा शिर्ष स्थान कब्जा गरेको ट्रेलरलाई भ्युअरबाट राम्रै प्रतिक्रिया मिलिरहेको छ । यस वर्ष रिलिज हुने अन्तिम प्रतिक्षित सिनेमामा डेब्यु गर्ल जसिता गुरुङ र अभिनेता सविन श्रेष्ठको पनि मुख्य भूमिका…