शिर्षकमै विवादित ‘गाजा बाजा’ सेन्सर पास

द सिनेमा टाइम्स, काठमाडौँ – शिर्षकमै विवादित सिनेमा ‘गाजा बाजा’ अन्तत: सेन्सर पास भएको छ । गणेशदेव पाण्डे निर्देशित सिनेमालाई १६ वर्ष भन्दा मुनिका दर्शकले हेर्न नमिल्ने गरि सेन्सर बोर्डले ‘एडल्ट’ सर्टिफिकेट थमाईदिएको छ । पहिले त सिनेमाको शिर्षक नै बिकास बोर्डबाट झमेला परेको थियो । लामो समयको कानुनी प्रक्रिया पश्चात ‘गाजा बाजा’ रिलिजको लागि…