द सिनेमा टाइम्स, काठमाडौँ - नेपाली सिनेमा 'बादशाह जुट'को छायाँकन सुरु भएको छ । शनिबार राजधानीबाट छायाँकन सुरु भएको सिनेमालाई पोखरा र मुम्बईमा पनि खिचिनेछ । जोनी सिंह राणाले निर्देशन गरिरहेको सिनेमामा सुशील श्रेष्ठ, आमिर गौतम, केइसा रावत, रोशी खड्का, रश्मि पाण्डे, रोबिन तामाङ लगायतका कलाकारको अभिनय रहनेछ । स्मरण रहोस् अभिनेता सुशील श्रेष्ठले यो…