जेठमा दशौँ डी सिने अवार्ड, दर्ता आव्हान

द सिनेमा टाइम्स, काठमाडौँ –विगत १० वर्षदेखि निरन्तर हुँदै आइरहेको ‘डी सिने अवार्ड’को दशौँ संस्करण २०७५ मा सिनेमा दर्ताको लागि औपचारिक आव्हान गरिएको छ । दर्ताका लागि २०७४ बैशाख १ देखि चैत मसान्तसम्म प्रदर्शित सिनेमालाई समावेश गरिनेछ । दशौं संस्करणका लागि दर्ता समय चैत मसान्तसम्म मात्र छ । पहिलो ७ संस्करण राजधानीमै सम्पन भएको यो…