द सिनेमा टाइम्स, काठमाडौँ – प्रदर्शनरत सिनेमा ‘लिलिबिली’मा समावेश स्याड भर्सनको गीत सार्वजनिक भएको छ । ‘केहि बाँकी...’ बोलको गीतमा प्रदीप खड्का र जसिता गुरुङविचको प्रेमपिडा प्रस्तुत गरिएको छ । सार्वजनिक गीतमा बबिनबिक्रम अधिकारीको शब्द, एलिस कार्कीको संगीत र सन्नी सुनामको स्वर छ । चैत ३० गते प्रदर्शनमा आएको ‘लिलिबिली’ले भर्खरै सार्वजनिक डीसिने अवार्डको धेरै…