अमेरिका बोइज गीत: एउटा केटिमाथि तीन जनाको ध्यान

द सिनेमा टाइम्स, काठमाडौँ - कमेडी सिनेमा 'अमेरिका बोइज'को नयाँ गीत सार्वजनिक भएको छ । 'मेरो ध्यानै तिमीमा' बोलको गीतलाई कमेडी ढंगबाट निर्देशन गरिएको छ । सिनेमाका मुख्य कलाकार अर्पण थापा, अभय बराल, आशिष प्रशाई र सृष्टि कार्की फिचर्ड छन् । जयन जे वाईवाको संगीत रहेको गीतमा जयनसँगै रोशन थापा र सुरज शाही ठकुरीको स्वर…