२ सय ६८ वर्ष पुरानो दरबारमा रेखाको ‘मालिका’

द सिनेमा टाइम्स, काठमाडौँ - दोस्रो सिनेमा निर्देशन गरिरहेकी अभिनेत्री रेखा थापा कर्णाली प्रदेशको जाजरकोट सदरमुकाम पुगेकी छन् । विगत २० दिनदेखि 'मालिका' एक्सन कटमा व्यस्त अभिनेत्रीले सिनेमाको एक गीतका केहि तस्विरहरु पनि सार्वजनिक गरेकी छन् । जाजरकोट सदरमुकाममा अवस्थित २ सय ६८ वर्ष पुरानो दरबार प्रांगणमा सुटिङ भैरहेको गीतको भिडियोले त्यहाँका स्थानीय भेषभुषा र…