कतारको गर्मिमा पूजा र सुदर्शनको ‘रामकहानी’

द सिनेमा टाइम्स, काठमाडौँ - प्रतिक्षित सिनेमा 'रामकहानी' छायाँकनको अन्तिम चरणमा छ । नेपाल छायाँकनको एक गीत बाँकी राखेको 'रामकहानी' टिम अहिले कतारको मरुभूमिमा छायाँकन गरिरहेको छ । जहाँ अहिले ३६ डिग्री भन्दा बढी तापक्रम छ । सुदर्शन थापाको निर्देशन बनिरहेको सिनेमाको केहि दृश्य कतारमा छायाँकन भैरहँदा उनिसँगै अभिनेत्री पूजा शर्मा पनि उतै पुगेकी छन्…