रहेनन् रियल ‘ब्याटम्यान’ एडम वेस्ट !

द सिनेमा टाइम्स, काठमाडौँ । हलिउड अभिनेता एडम वेस्टको ८८ बर्षको उमेरमा निधन भएको छ । सन् १९६० को टिभी सिरिज 'ब्याटम्यान' का मुख्य कलाकार एडमको ब्लडक्यान्सरका कारण हिजो राति निधन भएको हलिउड मिडियाहरुले लेखेका छन् । साथै एडमकै ट्वीटर अकाउन्टबाट उनको निधनको खबर ट्वीट गरिएको छ । १९५० मा 'हवाई'बाट अभिनय यात्रा तय गरेका…