‘एभेन्जर्स : इन्डगेम’ले गर्यो ‘टाइटानिक’को रेकर्ड ब्रेक

द सिनेमा टाइम्स, काठमाडौं - हलिउड सिनेमा ‘एभेन्जर्स: इन्ड गेम’ले विश्वव्यापी कमाईको आधारमा ‘टाइटानिक’को रेकर्ड ब्रेक गरेको छ । नर्थ अमेरिका रिलिजको दोस्रो विकेन्डमै फिल्मले २१ वर्ष अगाडी ‘टाइटानिक’ले बटुलेको ग्रस कलेक्सनलाई उछिन्न सफल भएको हो । अब ‘एभेन्जर्स: इन्ड गेम’ विश्वकै सर्वाधिक ग्रस कमाउने दोस्रो सिनेमा बनेको छ । दोस्रो विकेन्डसम्म सिनेमाले २,१८८ मिलियन…