‘ग्रीन बुक’ बन्यो ओस्कार अवार्डमा सर्वोत्कृष्ट सिनेमा

‘ग्रीन बुक’ बन्यो ओस्कार अवार्डमा सर्वोत्कृष्ट सिनेमा

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – ९१ औं अस्कर समारोह डल्बी थिएटरमा सोमवार सम्पन्न भएको छ । यो समारोहमा बेस्ट सिनेमाको अवार्ड ‘ग्रीनबुक’ लाई दिइएको छ । यस्तै, बेस्ट मुख्य अभिनेत्रीको अवार्ड ओलिविया कोलम्यानले हात पारेकी छन् । उनलाई यो अवार्ड ’द फेभरि’मा गरेको सानदार अभिनयले दिलाएको हो ।

’बोहेमियन र्यापसोडी’बाट रमी मालेकले बेस्ट मुख्य अभिनेताको अवार्ड चुमेका छन् । यो वर्ष ’रोमा’लाई सबैभन्दा बढी १० अलग अलग क्याटगोरीमा नोमिनेट गरिएको थियो । यसले पहिलो अस्कार अवार्डको इतिहासमा ’अल अबाउट इभ’, ’टाइट्यानिक’ र ’ला ला ल्याण्ड’ भन्दा बढी बिद्यामा नोमिनेशन भएको सिनेमाको रेकर्ड राख्न सफल भएको छ ।

उत्कृष्ट निर्देशकको अवार्ड ’रोमा’बाट अल्फोन्सो क्यूरोले उचाले भने स्पाइक लीले एडप्टेड पटकथा विधामा ’ब्ल्याकान्सम्यान’ बाट अवार्ड जिते । यस्तै, ओरजिनल स्क्रिनप्ले भने ’ग्रीनबुक’ को पोल्टामा गयो । बेस्ट एनिमेटेड फिचर सिनेमाको अवार्ड ’स्पाइडर म्यान स् इनटू द स्पाइडर वर्स’ ले उचाल्दा बेस्ट सपोर्टिङ एक्टरको विधामा सिनेमा ’ग्रीनबुक’ बाट मरशैला अलीले अवार्ड चुमे ।

बेस्ट सपोर्टिङ एक्ट्रेसको अवार्ड ’इफ बील स्ट्रीट कुड टक’ बाट रेजिना किङले जितिन् । भने, बेस्ट फरेन ल्याङ्ग्वेज सिनेमाको अवार्ड ’रोमा’ ले उचाल्यो । बेस्ट सिनेम्याटोग्राफीको अवार्ड पनि ’रोमा’ बाटै अल्फान्सो क्वारोनको हात पारे । लेडी गागाले भने ’अ स्टार इन’बाट ओरजिनल गीत विधामा अवार्ड जितिन् ।

विजेताहरुको नामावली यस्तो छ :-

1. Best Picture

Green Book

2. Best Director

Alfonso Cuarón, Roma

3. Best Actress in a Leading Role

Olivia Colman, The Favourite

4. Best Actor in a Leading Role

Rami Malek, Bohemian Rhapsody

5. Best Actress in a Supporting Role

Regina King, If Beale Street Could Talk

6. Best Actor in a Supporting Role

Mahershala Ali, Green Book

7. Best Original Song

“Shallow” from A Star Is Born

8. Best Original Screenplay

BlacKkKlansman

9. Best Original Score

Black Panther

10. Best Foreign Language Film

Roma

11. Best Animated Feature Film

Spider-Man: Into the Spider-Verse

12. Best Documentary Feature

Free Solo

13. Best Makeup and Hairstyling

Vice

14. Best Costume Design

Black Panther

15. Best Production Design

Black Panther

16. Best Cinematography

Roma

17. Best Sound Editing

Bohemian Rhapsody

18. Best Sound Mixing

Bohemian Rhapsody

19. Best Film Editing

Bohemian Rhapsody

20. Best Animated Short Film

Bao

21. Best Documentary Short Subject

Period. End of Sentence.

22. Best Visual Effects

First Man

23. Best Live Action Short Film

Skin