अमृत र करुणाको ‘पिरतीको गाउँ’ रिलिज (भिडियो)

द सिनेमा टाइम्स, काठमाडौं - माघ १८ गतेबाट रिलिज हुने सिनेमा 'सयकडा दश'को दोस्रो गीत सार्वजनिक गरिएको छ । 'पिरतीको गाउँ...' बोलको गीत सोमबार युट्युबबाट सार्वजनिक गरिएको हो । उक्त गीतमा सिनेमाका मुख्य कलाकार अमृत ढुगांना, करुणा श्रेष्ठ र उत्तम न्यौपानेलाई फिचर्ड गरिएको छ । गीतमा दुई युवाले एउटै केटीलाई मन पराएको देख्न सकिन्छ ।…