‘जोकर’को गीत ‘दाया बाया’मा महादेव र सिम्पलको ठुम्का (भिडियो)

द सिनेमा टाइम्स, काठमाडौं - आगामी फाल्गुन ३ गतेबाट रिलिज हुने सिनेमा 'जादुगर २ जोकर'को शनिबार काडमाडौंमा पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरिएको छ । सिनेमाको बोरमा दर्शकलाई जानकारी दिनुका साथै सिनेमामा समावेश एक गीत रिलिजको लागी आज पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरिएको सिनेमाका वितरक करण श्रेष्ठ क्रेजीले बताए । सिनेमाको शनिबार सार्वजनिक गीत 'दाया बाया.....'…